प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्
nayapatrikadaily.com · Mon Nov 29 17:08:00 GMT 2021
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ। एक आफन्तलाई कोरोना देखिएपछि उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । सोमबार दिउँसो गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो।
उनलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार जबरालाई निमोनियासमेत देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)