दिगोद्वारा युलेन्स स्कुललाई ४० विद्युतीय भ्यान हस्तान्तरण
ekantipur.com · Fri Oct 09 14:26:07 GMT 2026

दिगोद्वारा युलेन्स स्कुललाई ४० विद्युतीय भ्यान हस्तान्तरण
विद्यालयको यातायात सेवालाई वातावरणमैत्री, प्रभावकारी र दिगो बनाउने उद्देश्यले ती भ्यान हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)