रातोपाटीकर्मी केसी औद्योगिक विकास प्रवर्द्धन पत्रकारिता पुरस्कारबाट पुरस्कृत
ratopati.com · Fri Oct 09 14:30:11 GMT 2026

बुटवल । रातोपाटी अनलाइनका पत्रकार तेजेन्द्र केसी बुटवल उद्योग वाणिज्य सङ्घबाट पुरस्कृत भएका छन्।
सङ्घले औद्योगिक विकास प्रवर्द्धन, लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट केसीलाई पुरस्कृत गरेको हो। सङ्घको ७३औँ साधारणसभा तथा २६औँ अधिवेशनका अवसरमा बुटवलमा रहेर पत्रकारिता गर्दै आएका केसीलाई आज उक्त पुरस्कार प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)