मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

lokaantar.com

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्टलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)