सगरमाथा क्षेत्रमा ६ दिनपछि फेला परेका दावा शेर्पालाई ल्याइयो काठमाडौं (तस्बिरहरू)
setopati.com · Thu Jun 04 07:10:00 GMT 2026

सगरमाथा आधार शिविर क्षेत्रमा ६ दिनदेखि हराएका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) फेला परेका छन्।
उनलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)