मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस कुनै पनि हालतमा ८० सिटमा झर्दैन : भीमसेनदास प्रधान

hamrakura.com · Wed Sep 07 00:00:00 GMT 2022

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री भीमसेनदास प्रधानले कांग्रेस कुनै पनि हालतमा ८० सिटमा झर्नै नसक्ने बताएका छन् । मङ्गलवार राजधानीको एक कार्यक्रममा नेता प्रधानले भने, “८० सिटमा सहमति हुने सम्भावना न्यून छ ।”

नेता प्रधानले सिट बाँडफाँटबारे गठबन्धनभित्र निर्णय भई नसकेको बताए । गठबन्धनले बहुमत ल्याउने गरी सिट बाँडफाँट गर्नुपर्नेमा उनले जोड दिए । “नेताहरूले गठबन्धनको बहुमत आउने गरी अभ्यास गरिरहनु भएको छ”, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)