बसको ठक्करबाट लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु
gorkhapatraonline.com · Fri Oct 09 14:46:45 GMT 2026

दाङ समाचारदाता
दाङको लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)