कपिलवस्तुका पूर्वमेयर किरण सिंह हराए, माेटरसाइकल जंगलमा भेटियाे
nepalpress.com · Sat Aug 08 01:22:32 GMT 2026

रूपन्देही । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरणसिंह शुक्रबार बिहानदेखि सम्पर्कबिहीन भएका छन् । उनी चढ्ने मोटरसाइकल जंगलमा भेटिए पनि उनी भेटिएका छैनन् ।
सम्पर्कविहीन भएका पूर्वमेयर सिंहलाई हिजो रातिसम्म खोजेको प्रहरी, स्थानीय र आफन्तले आज बिहानदेखि फेरि खोजी जारी राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)