मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमै उत्पादित कार–टी कोषिकाबाट पहिलो बिरामीको उपचार

setopati.com · Fri Oct 09 14:51:34 GMT 2026

नेपालमै उत्पादित कार–टी (CAR-T) कोषिका प्रयोग गरी पहिलो बिरामीको उपचार गरिएको छ।

सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सिआरएम) नेपालका अनुसार यही सेप्टेम्बर २७ मा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा बिरामीलाई कार–टी कोषिका दिइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)