मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

फोनपे अवार्ड्समार्फत नेपालको डिजिटल अर्थतन्त्रका निर्माता सम्मानित

nagariknews.nagariknetwork.com · Fri Oct 09 14:53:41 GMT 2026

नेपालको अग्रणी अन्तरसञ्चालित डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल भुक्तानी क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यलाई सम्मान गर्ने उद्देश्यले वार्षिक कार्यक्रम ‘फोनपे अवार्ड्स २०८३’ को पहिलो संस्करण आयोजना गरेको छ।

काठमाडौंस्थित द सोल्टीमा आयोजित समारोहमा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, उद्योग क्षेत्र, फिनटेक कम्पनी, व्यवसायी, प्रविधि साझेदार, अन्तर्राष्ट्रिय भुक्तानी साझेदार, सञ्चारमाध्यम तथा डिजिटल प्रभावकर्तासहित ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकका अधिकारी तथा उद्योग क्षेत्रका नेतृत्वकर्ताहरूको उपस्थिति रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)