REPUBLIC 2.0 : सिस्टम बदलियो कि खेलाडी मात्रै ?
nepalviews.com · Fri Oct 09 15:00:39 GMT 2026

नेपालको राजनीतिमा नयाँ अनुहार आए। पुराना राजनीतिक शक्तिलाई चुनौती मिल्यो। Gen Z आन्दोलनले राजनीतिक बहसको दिशा बदल्यो, र २०२६ को निर्वाचनले नयाँ जनादेश दियो।
तर एउटा महत्त्वपूर्ण प्रश्न अझै बाँकी छ—सिस्टम बदलियो कि खेलाडी मात्रै?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)