नेपाल प्रेसकर्मी आचार्यसहित पाँच पत्रकार सम्मानित
nepalpress.com · Fri Oct 09 15:02:02 GMT 2026
धनगढी । दशौँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिग सिनियर टी–२० क्रिकेट प्रतियोगिताको समापनका अवसरमा नेपाल प्रेसकर्मीसहित पाँच पत्रकार सम्मानित भएका छन् ।
शुक्रबार धनगढीस्थित चेतना पाठशालाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल प्रेसका सुदूरपश्चिम संवाददाता भानुभक्त आचार्य, नेपाल टेलिभिजनका कैलाली संवाददाता दिनेश बिष्ट, इमेज टेलिभिजनका कैलाली संवाददाता बिराज रोस्यारा, समर्पण मिडियाका प्रबन्ध निर्देशक डिल्लीराज ओझा र खबर एन्ड लाइभका प्रबन्ध निर्देशक निखिल आचार्य सम्मानित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)