मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ?
nepallive.com · Sat Aug 08 01:40:01 GMT 2026

काठमाडौं – सदनमा सरकारको कार्यशैलीविरुद्ध सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरुले आलोचना गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाहले सबैलाई नआत्तिन आग्रह गरेका छन् ।
शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)