झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
nepalnews.com · Sat Aug 08 01:42:45 GMT 2026

झापा। झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ।
गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली संकलन अभियानअन्तर्गत हालसम्म थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)