मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बसका सहचालक चिप्लिएर खाेलामा बेपत्ता

ekantipur.com · Sun Jun 19 00:40:17 GMT 2022

चितवन — काठमाडाैंबाट धनगढीका लागि हिँडेको ना ६ ख ७४६३ नम्बर बसका सहचालक गएराति चितवन नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर खाेलामा बेपत्ता भएका छन् ।

कैलाली गाेदावरीका ३५ वर्षीय सहचालक तेजबहादुर बाेहरा राति दुई बजे बसबाट झरेर खाजाका लागि चाउचाउ किन्न गएका बेला साे घटना भएकाे चितवन प्रहरीले जनाएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)