मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग

nepallive.com · Fri Oct 09 15:18:23 GMT 2026

काठमाडौं – वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सदस्यता खारेज गर्न पर्सा जिल्ला सचिव सुदिप प्रजापतिले माग गरेका छन्।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी पंक्तिको असहमति रहेको भन्दै सदस्यता खारेज गर्न आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)