रिलिज भएको २४ घण्टामै ब्ल्याकपिंकको ‘पिंक भेनम’ले बनायो कीर्तिमान
shilapatra.com · Sun Aug 21 16:20:00 GMT 2022
संसारमै चर्चित दक्षिण कोरियाली गर्ल–ब्याण्ड ब्ल्याक पिंकको ‘पिंक भेनम’ २४ घण्टामै सर्वाधिक भ्युज पाउने म्युजिक भिडियो बनेको छ । रिलिज भएको २४ घण्टामा यसले साढे ८ करोडभन्दा बढी भ्युज पाएको छ ।
१९ अगस्टमा युट्युब च्यानल ‘ब्ल्याकपिंक’मार्फत सार्वजनिक भएको भिडियोले दुई दिनमै १३ करोडभन्दा बढी भ्युज पाइसकेको छ । सन् २०२२ लागेयता २४ घण्टामा यति धेरै भ्युज पाउने भिडियो कुनै थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)