मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैलालीमा ६५ प्रतिशत मत खस्यो, धनगढीमा भोलि मतगणना

thahakhabar.com

धनगढी : कैलालीमा स्थानीय तहको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदान कार्यमा ६५ प्रतिशत अर्थात ३ लाख ४१ हजार ३ सय ३२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले जानकारी दिए।

अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्‍याउने काम जारी छ। सबै ठाउँबाट मतपेटिका संकलन भएपछि यकिन तथ्यांक थाहा हुने उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)