बुद्धले ल्यायो नयाँ जहाज, एक महिनाभित्र उडान थाल्ने
setopati.com · Fri Oct 27 16:47:12 GMT 2023
बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)