मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वृद्ध महिलाको तिलहरी लुटपाट गर्ने पक्राउ

ratopati.com · Fri Oct 09 15:30:18 GMT 2026

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार दिउँसो आफ्नै घरअगाडि उभिएकी वृद्ध महिलाको घाँटीमा रहेको अन्दाजी ४ आनाको सुनको तिलहरी लुटपाट गरी एक व्यक्ति फरार भएका थिए। उक्त तिलहरीको मूल्य करिब ७५ हजार रुपैयाँ रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)