मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनलाइनखबरकर्मी गौतमलाई पान पत्रकारिता पुरस्कार प्रदान गरिने

onlinekhabar.com · Fri Oct 09 15:23:42 GMT 2026

२३ असोज, काठमाडौं । प्रधानाध्यापक संघ नेपाल (पान) ले यसवर्षको शिक्षा पत्रकारिता अवार्ड अनलाइनखबरकर्मी दिनेश गौतमलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै, पत्रकार मणिका झालाई पनि यो अवार्डबाट सम्मान गरिने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)