मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बेच्दा पूर्वसूचना दिनुपर्ने व्यवस्था खुकुलो, के-के भयो संशोधन ?

nepalpress.com · Fri Oct 09 15:33:42 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीहरूले सेयर बिक्री गर्दा पूर्वजानकारी दिनुपर्ने सम्बन्धी यसअघिको निर्देशनमा संशोधन गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अब आधारभूत सेयरधनीले आफूसँग रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरेमा मात्र ५ कारोबार दिन अगावै सूचना दिनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)