कांग्रेसको १५औँ महाधिवेशन : मतदान जारी
ratopati.com · Fri Oct 09 15:37:15 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान जारी छ। निर्वाचन समितिका अनुसार मतदान सम्पन्न हुन अझै करिब आधा घण्टा लाग्ने अनुमान छ।