लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा
ekantipur.com · Fri Oct 09 15:40:01 GMT 2026

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा
सर्वसम्मत भएका र शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम शनिबार समापन कार्यक्रममा घोषणा गरिने लोक दोहोरीगीत प्रतिष्ठानको निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)