पोखरा बसपार्कका ‘हुकुमबासी’ सटरमा महानगरको नजर, सुकुमबासीलाई व्यवस्थापछि मात्रै हटाइने
nagariknews.nagariknetwork.com · Mon Jun 08 14:01:44 GMT 2026

पोखरा बसपार्कका सुकुमबासी बस्ती हटाउन पोखरा महानगरपालिकाले ताकेता गरेको धेरै भयो।
पहिलो पटक ३५ दिने सूचना निकालेको महानगरले दोस्रो र तेस्रो पटक १५/१५ दिने सूचना निकालिसकेको छ। यसबिचमा महानगरले अन्तिम पटक ७२ घण्टे सूचना निकालेर घर खाली गर्न भनेको थियो। त्यो अवधी सकिएको पनि १६ दिन बितिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
पोखरा महानगरपालिका
धनराज आचार्य