मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा प्रवेशको भोलिपल्टै सरावगीको सदस्यता खारेजी माग, पर्सा सचिवले पठाए पत्र

nepalpress.com · Fri Oct 09 15:46:40 GMT 2026

पर्सा । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको भोलिपल्टै उनको सदस्यता खारेजीको माग गर्दै पार्टीको पर्सा जिल्ला सचिवले केन्द्रीय नेतृत्वलाई पत्र पठाएका छन् ।

रास्वपा पर्साका सचिव सुदीप प्रजापतिले शुक्रबार महामन्त्रीलाई सम्बोधन गर्दै सरावगीको सदस्यता खारेज गर्न माग गरेका हुन् । जिल्लालाई जानकारी नै नदिई सदस्यता दिइएको र पार्टीपङ्क्तिमा त्यसप्रति असहमति रहेको पत्रमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)