मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खेर जाने खोस्टाबाट टोपी र झोला

nepalsamaya.com · Tue May 09 23:45:00 GMT 2023

खेर जाने मकैको खोस्टोबाट टोपी र झोला बुन्दै तनहुँको व्यास नगरपालिका-५ का महिला। व्यास नगरपालिका-५ वडा कार्यालयको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि.को प्राविधिक सहयोगमा २६ महिलाले यो सम्बन्धी प्रशिक्षण लिइरहेका छन्। आयोजकका अनुसार उनीहरूले उत्पादन गरेका वस्तु जापान, ट्युनेसिया र युयई निर्यात हुने गरेको छ। तस्बिर: मिला दरै/रासस

प्रकाशित: May 10, 2023| 05:30. 00 बुधबार, वैशाख २७, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)