मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा ग्यास साटफेर गर्न ६ स्थान तोकियो, भदौमा ४२ लाख बढी सिलिन्डर बिक्री

nagariknews.nagariknetwork.com · Fri Oct 09 15:47:42 GMT 2026

नेपाल एलपी ग्यास उद्योग संघले चाडपर्वका बेला ग्यासको सहज आपूर्ति र सिलिन्डर साटफेरको समस्या समाधान गर्न काठमाडौं उपत्यकामा ६ स्थान तोकेको छ।

संघका अनुसार असोज २५ गते (आइतबार)देखि ३१ गते (शनिबार)सम्म बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिनेछ। यो व्यवस्था नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)