सभापतिको मतपेटिका मतगणनास्थल पुर्याइयो, सुरक्षा व्यवस्था कडा
baahrakhari.com · Mon Dec 13 18:33:00 GMT 2021
काठमाडौं । राष्ट्रियसभा गृहको मतदानस्थलको सभापतिको मतपेटिका मतगणना स्थलमा पुर्याइएको छ । मतदान सकिएपछि मतपेटिका मतगणास्थल पुर्याएको हो ।
अबको केही समय पश्चात सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)