मतदानपछि ओलीको प्रतिक्रिया- विद्युतीय मतदान मलाई सजिलो लाग्यो
nepallive.com · Tue Nov 30 00:15:00 GMT 2021
सौराहा- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि प्रयोग गरिएको विद्युतीय मेसिन आफूलाई सजिलो लागेको अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले प्रतिक्रिया दिएका छन्।
मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘विद्युतीय मेसिन मलाई त सजिलो लाग्यो।’ ओलीले मतदान गरेपछि बिहान ४ बजेपछि मतदान सुरु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)