मतदान सकिएपछि सबै मतपेटिका राष्ट्रिय सभा गृह लगिने
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार मतदान सकिएपछि सबै मतपेटिका राष्ट्रिय सभागृह लगिने भएको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतपेटिका राष्ट्रिय सभागृह पुर्याएपछि उम्मेदवारहरूबीच सहमति गरेर मतगणना प्रक्रिया सुरु गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)