किरियापुत्री घर मासेर प्रधानमन्त्री निवास !
janaaastha.com · Fri May 27 15:15:40 GMT 2022
तन्त्रमन्त्र र ज्योतिष विद्यामा बढी नै विश्वास गर्ने शेरबहादुर देउवाले तिनैको सल्लाहमा लागेर प्रधानमन्त्री निवास अगाडिदेखि सडक अवरुद्ध गरी ढलको काम गराउन थाल्नुभएको छ ।
बाल्टिन बाबाहरुले दिएको ७ चोटि प्रधानमन्त्री बन्ने अरु २ अवसर बाँकी नै रहेको भन्दै पहिले किरियापुत्री बस्ने घर मासेर बनाइएको ढल अन्ततिर फर्काउन खोज्दा प्रधानन्यायाधीश निवास हुँदै लाजिम्पाट निस्किने सर्वसाधारण सवारीवालाले महिना दिनदेखि दुःख पाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)