घरको सिँढीबाट लडेर २३ वर्षीय युवकको मृत्यु
himalpress.com · Sat Aug 08 02:39:25 GMT 2026

महेन्द्रनगर- भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)