ककरोच पार्टीले भन्यो- भोलि इतिहास रच्नेछौं
onlinekhabar.com · Fri Oct 09 16:10:08 GMT 2026

भारतको ककरोच जनता पार्टी (सीजेपी) ले भोलि दिल्लीको जन्तरमन्तरमा आन्दोलन गर्ने आह्वान गरेको छ ।
पार्टीका सहसंयोजक आशुतोष रांकाले आफूहरूले भोलिबाट सुरु हुने आन्दोलनबाट इतिहास रच्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)