मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार २ प्रतिवादी पक्राउ

annapurnapost.com · Fri Oct 09 16:10:27 GMT 2026

काठमाडौं : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीका अनुसार झुम्का कारागाबार फरार भएका धरान–२ का ३२ वर्षीय नरेन लोहनी र जगन्नाथदेवल कारागारबाट फरार भएका ३० वर्षीय रत्नबहादुर राउत पक्राउ परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)