आइपीएलमा बैंग्लोरको दोस्रो हार, पञ्जाव ३४ रनले विजयी
neplays.com · Fri Apr 30 17:37:47 GMT 2021
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा बैंग्लोर पञ्जाव किंग्ससँग ३४ रनले पराजित भयो । जारी प्रतियोगितामा पञ्जावको यो तेस्रो जित हो ।
अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)