गोलरक्षक एलिसनको गोलमा लिभरपुलको जित
hamrokhelkud.com · Sun May 16 17:34:57 GMT 2021
आइतबार, जेठ २, २०७८
एजेन्सी – ब्राजिलियन गोलरक्षक एलिसन बेकरले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ब्रोमविच आल्बियनलाई पराजित गरेको छ । अन्तिम समयमा एलिसनको गोलसँगै लिभरपुलले २-१ को जित दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)