सेती नदि थुनिएर ताल बन्यो, स्थानीय जाग्राम बस्न बाध्य
news24nepal.tv · Sat Aug 08 02:53:37 GMT 2026

कास्की । केहि दिन यताको निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर विशाल ताल बनेको छ । जसका कारण नदिसँगै जोडिएका सुकुम्बासी बस्ती बाढीले बगाउने जोखिममा रहेका छन् ।
सेती नदीलाई लिएर पोखराको भौगोलिक बनावट अत्यन्त जोखिममा रहेको चर्चा गरिन्छ , तर सेतिले निम्त्याएको जोखिम न्यून गर्न भने कुनै निकायको ध्यान पुग्न सकेको छैन । झट्ट हेर्दा यो दृश्य कुनै तालको होला भन्ने लाग्न सक्छ, तर नझुक्किनुस् यो कुनै ताल भने होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)