आइतबारदेखि उपत्यकाका ६ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने
baahrakhari.com · Fri Oct 09 16:21:09 GMT 2026

काठमाडौं । ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका ६ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो । आइतबारदेखि शनिबारसम्म बिहान ९:३० देखि अपराह्न ४:३० सम्म ग्यासको बिक्री वितरण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)