मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक जोड्ने कार्य प्राथमिकतामा

gorkhapatraonline.com · Wed Jun 21 06:38:40 GMT 2023

काठमाडौँ, असार ६ गते ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपत्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, पुनस्र्थापना र विच्छेद भएको सडकलाई जोड्ने कार्य प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभएको छ । उहाँले तीनै तहको सरकारको समन्वयमा विपत् प्रभावित क्षेत्रमा काम अगाडि बढेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)