साविक विजेता हेल्प नेपाल र रुकुम पश्चिमले फाइनलमा प्रतिस्पर्धा गर्ने
baahrakhari.com · Fri Jan 02 17:39:15 GMT 2026
काठमाडौं । रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
जितसँगै आर्मीले उपाधिको निम्ति साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबसँगको भेट पक्का गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)