एभर्टनका मुख्य प्रशिक्षक राफेल बेनिटेज बर्खास्त
kharibot.com · Mon Jan 17 00:25:00 GMT 2022
काठमाडौँ । प्रिमियर लिग क्लब एभर्टनले आइतवार आफ्ना मुख्य प्रशिक्षक राफेल बेनिटेजलाई बर्खास्त गरेको छ ।
कार्लो एन्सेलोटीको ठाउमा २०२१ को जुनमा एभर्टनको प्रशिक्षक बनेका बेनिटेजलाई लगातारको क्लबको खराब प्रदर्शनपछि एभर्टनले बर्खास्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)