आजम र रिजवानको कीर्तिमानी साझेदारी, भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित
nepallive.com · Sun Oct 24 17:36:00 GMT 2021
काठमाडौं- ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आईसीसी टी२० विश्वकप भारतमाथि ऐतिहासिक जित हात पारेको छ।
आईसीसी टी२० विश्वकप २०२१ को सुपर १२ को समूह ‘बी’ मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुआत गरेको छ। पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलोपटक पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)