मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाबुरामलाई एमालेको चिन्ता, सोधे : जेठ ३ मा फर्केपछि ओलीका भ्रष्टाचार र राष्ट्रघात माफ हुन्छन्?

farakdhar.com · Sun Jun 06 17:48:07 GMT 2021

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेजनप्रति प्रश्न तेर्स्याएका छन्। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा लैजान तयार भएको घोषणा गरेपछि बाबुरामले प्रश्न गरेका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत एमालेजनप्रति प्रश्न गर्दै ओलीको सात खत माफ गर्न नहुने संकेत गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)