विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति स्ववियुद्वारा भत्र्सना
janaaastha.com

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीबीच उत्पन्न विवादपछि पक्राउ परेका विद्यार्थी नेताहरूको अविलम्ब रिहाइको माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)