मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश १ मा मतअन्तर घटाउँदै थापा, गुरुराज घिमिरेको झिनो मतको अग्रता

ratopati.com

प्रदेश नम्बर १ मा काँग्रेस सभापतिको निर्वाचनमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १४ सय मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६८३ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ६६७ मत पाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार थापाले मतअन्तर घटाउँदै लगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)