‘आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक’
nepalghatana.com · Wed Mar 23 16:50:18 GMT 2022
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा राजनीतिक परिवर्तन आइसकेको हुनाले अब आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) महाभारत–उपत्यका सम्पर्क समन्वय समितिले काभ्रपेलाञ्चोकको बनेपामा आज आयोजना गरेको वैचारिक–राजनीतिक प्रशिक्षणमा मन्त्री भुसालले आफ्नो ठाउँमा भएका साधन स्रोतको भरपुर प्रयोग गर्न अबको चुनावी एजेन्डा बन्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)