कांग्रेस महाधिवेशन: राष्ट्रिय सभागृहमा मतगणना हुने, सीसी क्यामेराबाट निगरानी गरिने
reportersnepal.com · Fri Oct 09 17:19:59 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ। मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा रहेको छ। दुवै उम्मेदवारले प्राप्त गरेको मत गणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)