मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

nagariknews.nagariknetwork.com · Thu Jun 04 16:19:11 GMT 2026

चितवनको भरतपुर महानगरपालिका–१६, बिजयनगर चोकस्थित भित्री सडक खण्डमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ निवासी ५५ वर्षीय शुकराम चौधरी रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)