कांग्रेसको १५औँ महाधिवेशन : राष्ट्रिय सभागृहमा मतगणना हुने, सीसी क्यामेराबाट निगरानी गरिने
ratopati.com · Fri Oct 09 17:22:13 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा रहेको छ । दुवै उम्मेदवारले प्राप्त गरेको मत गणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)